बेरोजगारलाई रोजगार दिन रोजगार मेला

बिर्तामोड। बिर्तामोडमा दुई दिवसीय रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आयोजनामा बिर्तामोडस्थित अतिथिसदनमा जेठ ३० र ३१ गते हुने मेलामा २५ वटा विभिन्न रोजगारदाताको स्टल र ५ वटा बिर्तामोड नगरपालिकाले ५ वटा स्टल रहने सहजकर ...

बेरोजगारलाई रोजगार दिन रोजगार मेला
जेठ २८, २०८३

बिर्तामोड। बिर्तामोडमा दुई दिवसीय रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आयोजनामा बिर्तामोडस्थित अतिथिसदनमा जेठ ३० र ३१ गते हुने मेलामा २५ वटा विभिन्न रोजगारदाताको स्टल र ५ वटा बिर्तामोड नगरपालिकाले ५ वटा स्टल रहने सहजकर्ता सेवक बजगाईंले बताए।  उनले रोजगार मेलामा ...